करणी गरेको आरोपमा बालक पक्राउ

  • जेठ २९, २०७७
  • १९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
२९ जेठ
धरानः एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको ग्रामथान गाँउपालिका वडा नम्बर १ लखन्तरी स्थित एकान्त बाटोमा १९ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार पक्राउ पर्नेमा सोही वडा बस्ने १६ बर्षिय बालक रहेकाछन् ।
ती युवति सुस्त मनस्थितीकी रहेको प्रहरीले जनाएको छ । आरोपित बालकलाई म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic