देउवाको सवैलाई धन्यवाद राष्ट्रियतामा एक भएकोमा खुशी

  • जेठ ३१, २०७७
  • २६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ २९
काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्सा संविधानको अनुसूचिमा समेट्ने गरी संविधान संशोधन प्रस्तावमा समर्थन गर्नुभएको छ ।
उहाले संसदमा सम्वोधन गर्दै संविधान संशोधन प्रस्तावमा समर्थन जनाउनु भएको हो ।
उहाले सबै दलहरुले प्रदर्शन गरेको राष्ट्रिय एकताप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
उहाले सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेकोमा धन्यवाद दिँदै अब मिचिएको भूमि फिर्ताका लागि पनि विपक्षी दलको हैसियतले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
‘सबै पार्टीहरुले राष्ट्रिय एकता प्रदर्शन गरेका छन् । यसबाट राष्ट्रिय हितका लागि, राष्ट्रको सार्वभौमसत्ता र मुलुकको अखण्डताका लागि एक छौँ भन्ने स्पष्ट भएको उहाको भनाई थियो । उहाले लिम्यियाधुरा, कालापानी, लिपुकेलसहितको भूमि नेपालको रहेको कुरा अंग्रेजले छापेको नक्सामा पनि उल्लेख रहेको दावी समेत गर्नुभएको थियो ।
ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि गर्ने नेपाली भूभागहरु फिर्ता ल्याउनका लागि सरकारले गर्ने कूटनीतिक पहलमा कांग्रेसले साथ दिने देउवाले दावी गर्नुभयो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic