कोरोना भाइरस संक्रमण तिव्र एकै दिन भेटए ४२५ जना संक्रमित कुल संक्रमित ५हजार ७६० पुग्यो

  • जेठ ३२, २०७७
  • १९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
३२ जेठ
काठमाडौँ÷ आइतवार एकैदिन नेपालमा ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ।

 

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टा

छाल खवर धरान,२० मंसिर ःदेउराली चिल्ड्रेन एकेडेमी धरान–५ले आयोजना गरेक ...

हामी चुनावको पक्षमा छौ तर वातावरण बनेको देखिदैन जस

छाल खवर धरान,१८ मंसिर ः जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द् ...

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic