भारतमा एकैदिन थपिए साढे ११ हजार संक्रमित

  • असार १, २०७७
  • १२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
१ असार
भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्ने क्रम जारी छ । आइतबार एकै दिन ११ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या तीन लाख ३२ हजार ४२४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२५ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ९ हजार ५२० पुगेको छ ।
अहिलेसम्म एक लाख ६९ हजार ७९८ जना संक्रमणमुक्त भएर घर गएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल एक लाख ५३ हजार १०६ जनामा संक्रमण सक्रिय अवस्थामा छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic