विपि प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग

  • असार २, २०७७
  • ३५१ पटक पढिएको
  • छाल खबर
alt

सहयोग हस्तान्तरण गर्दै गर्ग प्रतिष्ठानका महासचिव पवन अग्रवाल तथा सहयोग लिदै वीपी प्रष्ठिानका उपकुलपति ज्ञानेन्द्र गिरी

छाल खवर
धरान असार २ ः धरानमा रहेर सामाजिक कार्यगर्दे आएको हरनाम दास वृजलाल गर्ग स्मृती प्रतिष्ठानले धरान स्थित वी.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीहलाई माक्स तथा मेडिकल चस्मा सहयोग गरेको छ ।
स्वास्थ्यकर्मीहरुलाई कोरानावाट सुरक्षित भई काम गर्न सहज होस भन्ने उदेश्यले सामाग्री वितरण गरीएको हो ।
स्मृति प्रतिष्ठानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीको लागी ५ सय पिस केएल नाइटी फायभ ९प्ल्(ढछ ० माक्स र १ सय ५० पिस मेडिकल चस्मा सहयोग गरेको थियो ।
स्मृति प्रतिष्ठानका महासचिव पवन अग्रवालले विपि प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिलाई हस्तान्तरण गर्नुभएको थियो ।
स्मृति प्रतिष्ठानले यस अघि पनि कोरानाको सक्रमणवाट बच्नका लागि धरान उपमहानगर पालिकाका विभिन्न वडालाई स्वास्थ्य सामाग्री सहित नगद समेत सहयोग गरेको थियो । सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका प्रतिष्ठानका महासचिव अग्रवालले आगामी दिनहरुमा पनि यस्ता सहयोग गर्दै जाने जानकारी दिनुभयो ।
स्थापना कालदेखिनै सामाजिक कार्य गर्दै आएको संस्थाले धरान ६ मा सञ्चालनमा रहेको आसरा सुधार केन्द्र निर्माण तथा इलाका प्रहरी कार्यलायमा निमार्णाधिन हिरासत भवनकोका लागी समेत आर्थिक सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic