एमसीसीविरुद्ध साइकल र्‍याली गर्ने युवाहरु पक्राउ

  • असार ६, २०७७
  • ४२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असार ःएमसीसीको विरोधमा शनिबार बिहान काठमाडौँमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्‍याली गरेका थिए ।
माइतीघर–जमल–बालुवाटार साइलक र्‍याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई जमल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । करिब १५ जना प्रदर्शनकारी पक्राउ परेका छन् । प्रदर्शनकारीले ‘रिजेक्ट एमसीसी, एमसीसी क्यान्सर हो’ जस्ता नारा लगाएका थिए ।

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic