तापखोलामा पक्कि पुल वन्ने आसाले स्थानीयबासीमा खुशी

  • असार ७, २०७७
  • २१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ७ असारः खोटाङको केपिलासगढी गाउपालिका बास्पानी स्थित ताप खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
शनिबार प्रदेश नम्बर–१ का सांसद राजन राईले शिलान्यास गर्नुभएपछि सो पुल वन्ने भएको हो ।
प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको बजेटबाट ३५ मिटर लम्बाई र ८सय४० मिटर चौंडाई भएको मोटरेबल पुल निर्माण गर्न लागिएको हो । निर्माण कम्पनी रौता कन्ट्रक्सनले करिब ५ करोड ९० लाख लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको पुल २०७८ साल मंसिर ७ गते सम्पन्न गर्ने लक्ष्य लिएकोछ । गत जेठ ८ गते पुल निर्माणको सम्झौता भएपछी खार्मी र बाँसपानी जोड्ने मोटरेबल पुल निर्माण सुरु गरिएको हो ।
दिक्त्तेल माझुवागढी रुपाकोट नगरपालिका खार्मी र कोपिलासगढी गाउपालिकाका जनतालाई आवात जावतमा सहज हुने नेकपा खोटाङका सचिव रामप्रसाद दंगालले जानकारी दिनुभयो ।
पुल बनेपछि दुई पालिकाका जनताहररूलाई हिउँद बर्षा नै आवातजावतमा सहज हुने कुराले सबै खुशी छाएको सांसद राईको भनाई रहेको छ ।
विकास निर्माणमा सवैको महत्वपूर्ण भूमिका रहनुपर्नेमा सभाषद राईले जोडदिनु भएको छ ।

 

 

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic