साँगुरीगढीमा तरुण दलको चहलपहल शुरु

  • असार ९, २०७७
  • ६९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ९ असार ःधनकुटाको साँगुरीगढी गाँउपालिकामा नेपाल तरुण दलको संगठन विस्तार अभियान शुरु भएको छ ।
अभियान कै क्रममा वडा न ६ मा सोमवार प्रशेष बुढाथोकी अध्यक्षतामा ५१ सदस्यीय तदर्थ समिति गठन भएको छ । त्यस्तै समितिको उपाध्यक्षमा अश्विन राई र विजय राई सचिवमा धर्म मगर र कमल मगर कोषअध्षक्षमा सुशील मगर चयन हुनु भएको छ ।
त्यसैगरी समितिको अन्य सदस्यहरुमा वसन्त लिम्बू , सुरेन्द्र लिम्बू राजेश लिम्बू , दिनेश लिम्बू , दिपेन लिम्बू , रन्जित राई, उदिप राई , प्रमोद राई, सोभा तामाङ, डम्बर लिम्बू , लक्ष्मी मगर, रोजी राई, नवीन मगर, संन्जय बुढाथोकी, सन्तोष लिम्बू छन्
त्यस्तै अन्य सदस्यहरुमा मणि मगर, खेम राज मगर, मिलन मगर, अलिष राई, टंक मगर, बविन मगर, रिङकु दास, नवीन शााह, समीर राई, सुमन मगर, अनिष मगर, युशल मगर, आशिष आचार्य, खिएस मगर, कविन तामाङ, कृष्ण मगर, उमेश राई, टीका राम राई, रविन मगर, अरुण राई, सुवास राई, दिपेन राई, टीका राई, दल बहादुर चेम्जोङ, भगत लिम्बू , रनिछ्च राई, रोहित मगर, एलेक्स थापा, सेवक न्यौपाने, देव राई रहेकाछन् ।

नेपाली कांग्रेश धनकुटा प्रदेश सभा क का पार्टी सभापति जितेन्द्र रुम्दाली राई प्रखुख अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल धनकुटा जिल्लाका वरिष्ठ उपाध्यक्ष धिरज तामाङले गरेका थिए । अतिथीमा नेपाली कांग्रेश धनकुटा जिल्ला सदस्य रमेश इवाहाङ र नेपाली काग्रेस सागुरीगढी गा पा का सभापति याम प्रकाश मगरले नयाँ कार्य समितिलाई बधाई दिएका थिए ।
संगठन विस्तारलाई अन्य वडाहरुमा जारी गर्दै जाने तरुण दलका जिल्ला उपाध्यक्ष धिरज तामाड.ले वताए ।
युवाहरुलाई संगठन विस्तारमा जोडदै पार्टी र संगठनलाई चलाएमान वनाउदै लैजाने उनको भनाई थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic