धरानमा दलितको सिट्टी आन्दोलन

  • असार ११, २०७७
  • ४०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ११ असार ः जतिसुकै दवाव दिदापनि सरकार बहिरो भएर वसेकोले धरानका दलितहरुले सरकारलाई चनाखो वनाउन बुधवार सिटटी फुकेर विरोध गरेकाछन् । पश्चिम रूकुमको चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा संयुक्त दलित संघर्ष समिति धरानले बुधवार खबरदारी पूर्ण धर्ना दिएको हो ।
दलितको न्यायको लागि गुहार्दा सरकारको कान बन्द रहेको जस्तो भएपछी सिट्टी फुकेर सरकारलाइ खबरदारी गरिएको संयुक्त दलित संघर्ष समिति धरानका संयोजक गंगा कलिकोटेले बताउनु भयो ।
पश्चिम रूकुमको चौरजहारीमा नवराज बिक सहित ६ जनाको हत्यामा संलग्न दोषीलाई बिभिन्न राजनीतिक आडमा उन्मुक्ती दिन बिभिन्न बहाना बाजी गर्न थालेको हुनाले दोषीलाई हदैँ सम्मको सजायको माग राख्दै सिट्टी जुलुस गरेर सरकारलाइ खबरदरी गरिएको संयोजक कालिकोटेको भनाई रहेको छ । दलित अगुवा , बिभिन्न राजनीतिक दलका दलित नेताहरु , दलित अधिकारकर्मी , जनप्रतिनिधीहरु , २० ओटै वडाका दलित संघ संस्थाहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic