चोरि भएका ४५ थान मोवाइल फेला पारी सम्बन्धीत धनिलाई बुझाईयो

  • असार १४, २०७७
  • ९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असार ःईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न समयमा हराएका तथा चोरी भएका मोवाइला फेला पारी सम्वन्धित धनीलाई वुझाएको छ ।
विभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।
आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव १०,३८,१००।(दश लाख अठतिस हजार एक सय मुल्य बराबरका ४५ थान मोवाइलल सेट फेला पारी आइतवार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।((पचपन्न लाख छ्‍यासी हजार पाँचसय वीस) रुपैयाँ बराबरको २सय ३१ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
अपराध नियन्त्रणमा प्रहरीले निकै सकृयता वढाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic