सप्तकोशीमा पानीको बहाव यस वर्ष कै उच्च

  • असार २७, २०७७
  • ३६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर ः
धरान,२७ असार ः विगत केहीदिन यता परेको लगायतको अविरल वर्षाका कारण सप्तकोशी नदीमा वहाव उच्च पुगेको छ ।
कोशीको बहाव २ लाख ७५ हजार क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ । ब्यारेजका ३८ वटा ढोका खोलिएका छन् ।
कन्ट्रोल रुपमा अनुसार शनिवार विहान २ लाख ७५ हजार क्युसेक पुगेको भने ३८ वटै ढोका खोलिएपनि पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्यूसेकमा झरेको कोशी ब्यारेज कन्ट्रोल कक्षले जनाएको छ ।
मापन केन्द्रले सात मिटर तहको पानीलाई खतरा मान्ने गरेको छ । यसअघि ५ दशमलव ६० मिटर तहलाई सर्तकता लेवल र ६ दशमलव ८० मिटर तहलाई खतरा मान्ने गरिएको थियो ।
केन्द्रको भनाई रहेको छ ।
पूर्वी पहाडी जिल्लाहरुमा लगातार वर्षा जारी रहेकोले पानीको स्तर अझै वढन सक्ने अनुमान रहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic