व्यापार एकता संघको कार्यालय उद्घाटन

  • साउन १, २०७७
  • १२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१ धरान ः संयुक्त व्यापार एकता संघ धरानको कार्यालय उद्घाटन एक कार्यक्रमकावीच सम्पन्न भएको छ ।
धरान–२ स्थित सव्जिमण्डिमा विहिवार कार्यालय औपचारीक रुपमा उद्घाटन गरीएको थियो ।
संस्थाका वृद्ध सदस्य बासुदेव पौडलले कार्यालय उद्घाटन गरेका थिए ।

उक्त अवसरमा संघलाई आर्थिक तथा भौतिका सहयोग गर्ने दाताहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा विनोद वस्नेत,राजकुमार मण्डल,टिकाराम श्रेष्ठ र किरण श्रेष्ठ रहेकाछन् ।
गत पुष महिनाबाट निर्वाचित कार्यसमितिले विहिवारबाट कार्यालय सञ्चालन गरेको थियो ।संस्था दर्ता भएको छोटो समयमा नै संघले व्यपारी माझ लोकप्रियता हासिल गरेको छ ।

सोही कार्यक्रमका अवसरमा मारवाडी सेवा राष्ट्रिय परिषदको सहयोगमा कोराना भाईरसबाट वच्नका लागि रोग प्रतिरोधात्मक क्षमतावृद्धिका लागि चाहिने औषधी समेत निःशुल्क वितरण गरीएको संघका अध्यक्ष रामकुमार दासले जानकारी दिनुभयो ।

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic