इटहरीका लेखा अधिकृत अख्तियारको फन्दामा

  • साउन १, २०७७
  • २०० पटक पढिएको
  • छाल खबर


छाल खवर
धरान,१ साउन ः भ्रष्टाचारलाई वाहिर नल्याउन नदिन कसिलो जालो स्थानीय निकायमा भने अव त्यस्ता कुरामो पर्दाफास हुन थालेकाछन् ।

समायोजनबाट नगरपालिकामा आएका इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट लेखा अधिकृत विकास पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो ।

उनको साथबाट ६५ हजार घुस लिएको रकम पनि वरामद भएको अख्तियार श्रोतले जनाएको छ ।
उनको वारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic