अध्यक्षलाई कुटपिट गर्ने युवक पक्राउ

  • साउन २, २०७७
  • २७० पटक पढिएको
  • छाल खबर

छाल खवर
साउन, २ धरान ः मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई कुटपिट गर्ने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउपालिका वडा नं. १० का ३२ वर्षिय भवन ठकुरी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान साढे ११ बजेको समयमा गाउँपालिकाको कार्यालयमा ठेक्कापट्टाको बिषयलाई लिएर भवनले अध्यक्षमाथि कुटपिट गरेका थिए ।

ठकुरीको साथबाट एक थान चक्कु र एक थान खुकुरीसमेत बरामद भएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाईते भएका अध्यक्ष कार्कीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलवारी मोरङले जनाएको छ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic