लोहारको कुल वंश प्रतिष्ठान गठन

  • साउन १०, २०७७
  • ८२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१० धरानः विश्वकर्माहरुको थरगत जाती लोहारहरुको प्रथम भेला शनिवार धरानमा सम्पन्न भएको छ ।

भेलाले जुद्धबहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रिय कार्य समिती गठन गरेको छ ।
भेलाले उपाध्यक्ष लङ्कमान लोहार , महासचिव रणध्वज लोहार , सचिव मेघराज लोहार र कोषाध्यक्ष नीता लोहारलाई निर्वाचित गरेको छ ।

यसैगरी सदस्यहरुमा प्रेम लोहार, अम्वरबहादुर लोहार, भगवती लोहार, मीरा लोहार,अमर बहादुर लोहार(ख), भीम लोहार, सरला लोहार, धनश्याम लोहार, रमेश लोहार,विनोद लोहार,शक्र लोहार,धन बहादुर लोहार,सन्तोष लोहार, हर्कराज लोहार, चयन भएका छन् ।

समितिको पहिलो वैठकले एक जनालाई मनोनयन गर्ने गरी २१ सदस्य समिती चयन गरिएको नवनिर्वाचित महासचिव रणध्वज लोहारले जानकारी दिएकाछन् ।

विश्वकर्मा कल्याण सेवा केन्द्रिय कार्य समिती धरानका अध्यक्ष लाल बहादुर सेन्चुउरीको संयोजकत्वमा वनेको ३ सदस्य निर्वाचन मण्डलद्धारा उतm समिती चयन गरेको हो ।

कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक ७७ वर्षिय भीम बहादुर लोहारले पानसमा वती वालेर गरेका थिए भने स्वागत मन्तव्य विनोद लोहारले गरेका थिए ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic