पुष्पलालको सम्झानामा विचार गोष्टी

  • साउन १०, २०७७
  • ३६० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० साउन ःनेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा धरानमा बिचार गोष्ठिको आयोजना सम्पन्न भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा वाम आन्दोलनका अगुवा पुष्पलाल श्रेष्ठको सम्झानामा विचार गोष्ठि सम्पन्न भएको हो ।

४२ औं स्मृति दिवसको अवसरमा वर्तमान अवस्थामा वाम आन्दोलन र पुष्पलाल बिषयक एक दिवसीय विचार गोष्ठीको आयोजना गरीएको थियो ।

नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्म निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाको केन्द्रीय सदस्य तथा सुनसरी सह इञ्चार्ज निर्मल वरालले कार्यपत्र प्रस्तुत गरेका थिए ।सो कार्यपत्र माथि प्राडा भीम खतिवडा र पत्रकार भवानी वरालले बोलका थिए ।

कार्यक्रममा अधिकांश वत्ताहरुले कम्युनिस्ट पार्टीको सस्थापक नेताको सम्मानमा कमि भएको र उहाँले देखाउनु भएको बाटोमा नेकपा जानु पर्ने कुरामा जोडदिएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु, प्रदेश किमिटी सदस्यहरु, जिल्ला कमिटी, नगरकमिटीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic