समुदायमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयको दावी

  • साउन १३, २०७७
  • २७५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
साउन,१३ काठमाडौं ः समुदायमा कोरोना फैलिएको व्यपाक हल्ला चलिरहेको ेवेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना समुदाय स्तरमा नफैलिएको दावी गरेको छ ।

कोरोना नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना समुदायमा नफैलिएको बताएका हुन्।
प्रवक्ता गौतमले देशमा एकै ठाउँमा धेरै संक्रमण फैलिएकोले समुदायमा कोराना फैलेको कुरा बाहिर आएको हो र हालसम्म नेपालमा समुदायमा कोरोना संक्रमण भएको प्रमाणित नभएको दावी समेत गरेकाछन् ।

भाइरसको फैलावटको वर्गीकरण अनुसार विश्व स्वास्थ्य संगठनले नेपालमा ठाउँ विशेषमा कोभिड–१९ केस भएको मुलुकको सूचीमा राखेको जानकारी गराए।

साउन ७ गतेबाट मुलुकभर लकडाउन सरकारले हटाएपनि पछिल्लो समय केही स्थानमा भने समुदायमा फैलिने खतरा देखिएपछि पुर्न कडा लकडाउन शुरु भएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic