विना माक्स हिडनेलाई धनकुटा प्रशासनद्धारा जरीवाना

  • साउन १५, २०७७
  • १६९ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान, १५ साउन ः जिल्ला प्रशासन कार्यालय धनकुटाले विना माक्स सडकमा आवत जावत गर्नेहरुलाई कार्वाही स्वरुप ६ जनालाई कार्वाही गरेको छ ।

संक्रमण रोग एेन २०२० को दफा ३।१बमोजिम ६ जना व्यक्ति हरूलाई नियन्त्रणमा लिई कार्वाही स्वारुप १ सय जरीवाना गरी छाडिएको प्रशासकिय अधिकृत जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

पटक पटक जारी भएको सुचना वेवास्ता गरि विना माक्स सार्वजनिक स्थलमा हिडडुल गरेकोले प्रमुख जिल्ला अधिकारी केषवप्रसाद विमलीले सो जरीवाना गर्नुभएको हो ।

उनीहरुलाई जरीवाना भन्दापनि सचेतता अपनाउनका लागि चेतावनि दिइएको अधिकृत श्रेष्ठको भनाई रहेको छ ।
समुदायमा संक्रमण फैलने आशंका भएकोले विभिन्न जिल्लामा लकडाउनमा कडाई गर्न शुरु भएको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic