धरानमा थपिए २ कोरोना संक्रमित

  • साउन २०, २०७७
  • १,८९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० साउन ः धरानमा दुई जना कोरोना संक्रमित थपिएको छन् । धरान १५ को संक्रमितको ४३ वर्षिय भाई र धरान १ निवासी २० वर्षिय पुरूष रहेका छन ।

उनिहरूमा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएकाछन् ।

मेहताका अनुसार मंगलवार रिपोर्ट पोजेटिभ आएका धरान १५ को संक्रमितको भाई रहेको र साउन १६ गते दाईसँगै स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट भने होल्डमा रहेको थियो । उनको भाउजु, भतिज र भतिजिको रिपोर्ट भने नेगेटिभ आइसकेको मेहताको भनाई रहेको छ ।

मेहताका अनुसार धरान १ को संक्रमितको हिजो विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब लिइएको र मंगलवार रिपोर्ट पोजिटिभ आएको हो ।

उनिहरूलाई वीपी लैजान आवश्यक तयारी भइरहेको उनले बताए । धरानमा कुल संक्रमित संख्या २८ पुगेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic