अनियमितता वारे छानविन गर्न समिति गठन

  • साउन २२, २०७७
  • ८७७ पटक पढिएको
  • छाल खबर

विराटचोक,२२ साउनः मोरङको सुन्दर हरैचा नगरपालिकामा निर्माणाधिन जेष्ठ नागरिक भवन निर्माणमा अनियमितताको भएको भन्दै छानविन समिति गठन भएको छ ।

नगरपालिकाको वडा नं.–३ मा बनेको भवनमा आर्थिक अनियमितता भएको भन्दै स्थानियवासीले विरोध गरे पछि नगरपालिकाले छानविन गर्न समिति समेत गठन गरेको छ ।

नगरप्रमुख शिवप्रसाद ढकालले पत्रकार सम्मेलनको आयोजना गरी अनियमितता छानविन गर्ने बताएकाछन् ।
छानविन गर्न नगरपालिकाको तर्फबाट चार सदस्य सहितको प्राविधिक टोलीको छानविन समिती निर्माण भएको उनले बताए ।

भवन निर्माणमा अनियमितता भएको विषयमा चर्को विरोध भएपछि निर्माण कम्पनिको भुक्तानी रकम रोकिएको थियो । भवन निर्माणको काम सुनसरीको दुहबीमा रहेको सावाना निर्माण सेवा कम्पनिले पाएको थियो ।

नगरपालिकाले भवन निर्माण गर्नका लागि २८ लाख बराबरको रकम विनियोजन गरेको थियो । निर्माण कम्पनीले हाल २१र२२ लाख बराबरको रकम निकासा गर्न नगरपालिकालाई पत्र पठाएपछि अनियमितताको बाहिर आएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic