आइतवार ३८० जनामा कोरोना संक्रमण पुष्टि

  • साउन २५, २०७७
  • ८३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ साउन ःकोरानाको संक्रमण दिनप्रतिदिन वढदो मात्रामा रहेको छ ।शनिवार नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् ।

हाल सम्म डिस्चार्ज हुनेहरूको संख्या १६ हजार ३ सय ५३ जना पुगेको डा. गौतमले जनाएका छन् । उनले ६ हजार ५ सय ४४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसालेसनमा राखी उपचार भइरहको पनि जानकारी दिएका छन् ।

आइतवार २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विरगंजका २० वर्षीया महिला र पोखरा १९ का ६२ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ । यो संगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic