कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

  • साउन ३२, २०७७
  • ३,६७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउन ः कोरोना महामारीबाट ग्रसित विरामीहरुका लागि सहयोग पु¥याउने उदेश्यले सनराइज बैंकले करिव ८० लाख सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सरकारलाई बैंकले करीब साढे ७९ लाख सहयोग गरेको हो । बैंकले शुक्रवार ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको थियो ।

बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार सो रकम हस्तान्तरण गरेकी थिइन ।

बैंकले यसअघि प्रदेश र स्थानीय तहलाई स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गरेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic