इटहरीमा आज थप ८ जनामा कोरोना संक्रमण

  • भदौ ६, २०७७
  • २,१६३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ भदौं ःकोरोना भाईरसको संक्रमणको अधिकांश स्थान बढन थालेको छ ।

सोहीक्रममा इटहरी नगरपालिकाकामा पनि शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते स्वाब पठाएको मध्ये थप ५ जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नया संक्रमित थपिएको इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईले जानकारी दिएकाछन् ।

भट्टराईका अनुसार संक्रमितहरुमा इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेकाछन् ।

इटहरीमा संक्रमितको संख्या शनिवारसम्ममा ७२ पुगेको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic