कोरोना संक्रमित हार्डवेयर व्यापारीको निधन

  • भदौ ७, २०७७
  • २,५५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ भदौ ः धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान ८ का ६८ बर्षीय हार्डवेयर तथा जग्गा व्यापारीको आइतवार साझ मृत्यु भएको हो ।

धरानमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृतक दुई जना पुरुष र एक महिला छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले मृत्यु भएको पुष्टि गरे काछन् । उनको साउन २९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो ।

मृतकलाई उच्चरक्तचाप, मधुमेह र श्वासप्रश्वासको समस्या विगतदेखि नै भइरहेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । आज साँझ करिब ६ बजेर ३५ मिनेटमा निधन भएको पनि उनले बताए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic