कोरोना संक्रमित महिलाको डेलिभरी, आमा र बच्चा दुवैको अवस्था सामान्य

  • भदौ ८, २०७७
  • १,०८२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८भदौ ःएक कोरोना संक्रमित महिलाले सोमवार सकुशल बच्चा जन्माएकीछिन ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा रहेकी ती युवतिले वच्चा जन्माएकी हुन् ।
वेलुकी ६ बजे विराटनगर २, मोरङकी २० बर्षीया महिलाले छोरी जन्माएकी हुन् ।

आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।उनका अनुसार बच्चाको तौल २.८ केजी रहेको र दुवैको स्वास्थ्य एकदमै राम्रो छ । प्रतिष्ठानमा कोरोना संक्रमित महिला डेलिभरी भएको यो पहिलो हो ।

गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत नै बच्चा जन्म दिएकी हुन् । उनलाई भदौ ७ गते प्रतिष्ठानमा भर्ना भएको थियो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic