भदौ १७ गतेसम्म धरानमा लकडाउन विहान १० बजेसम्म पसल खोल्न पाउने

  • भदौ १०, २०७७
  • ४,३२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० भदौ ः धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकले एकसाता लकडाउनको समय थप्ने निर्णय गरेको छ ।

नगरपालिकाको आज विहान वसेको वैठकले भदौ १७ गतेसम्म लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष सहित धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको कार्यपालिका सदस्य ९ नं. वडाका वडाध्यक्ष रत्न कट्वालले जानकारी दिनुभयो ।

यस अघि घोषणा गरेको लकडाउनको समय आज राति १२ देखि सकिदै गरेको अवस्थामा वैठकले लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय गरेको हो ।

वैठकले यस अघि विहान ८ वजेसम्म खोल्न दिने गरेको निर्णयलाई परिवर्तन गर्दै खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने गरी २ घण्टा समय थप गरेको छ ।

धरानमा दैनिक जस्तो कोरोना संक्रमितहरु फेला पर्न थालेपछि धरानमा लकडाउनमा कडाई गरीने भएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic