धरानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु मर्नेको संख्या ७ पुग्यो

  • भदौ ३०, २०७७
  • १५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० भदौ ः धरानमा मंगलवार एक वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान १७ बिच घोपाका एक जना कोरोना संक्रमित वृद्ध रहेकाछन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार मृत्यु हुनेमा धरान १७ बिच घोपाका ७३ वर्षीय पुरुष रहेकाछन् ।

उनको अवस्था गम्भीर रहेकोले बीपीमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।हालसम्म धरानमा कोराना संक्रमितहरुको संख्या ७ पुगेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic