नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ

  • असोज २०, २०७७
  • १,४७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोज ःनेपाल विधार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुङ्गानालाई कोरोना पोजेटिभ भएको छ ।

धरान स्थित वि. पि.स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षण गर्दा पोजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ ।

ढुङ्गानले आफ्नो फेसबुकमा लेखि सबैलाई जानकारी गराएकाछन् ।

उनले आफ्नो सम्पर्कमा आएका सवै जनालाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह समेत गरेकाछन् ।

मंगलवारसम्म इटहरीमा ६ सय १२ जनामा कोरोना संक्रमण भएको इटहरी स्वास्थ्य महाशाखाले जनाएको छ । कोरोनाको कारण इटहरीमा ४ जनाको ज्यान गएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic