धरानमा १९७ जना कोरोना संक्रमित

  • असोज २७, २०७७
  • ७१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ असोज ः धरानमा बुधवार थप १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसा संक्रमितहरूमध्ये धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जनाको स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको हो । जसमा ३ जना रिजाँच गरेकाहरू हुन् । ११ जनाले रिजाँच गरेका थिए ।

यस्तै ९३ जना बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए ।

यो संगै धरानमा कुल संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ भने धरानमा हालसम्म १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic