कांग्रेस छोडी नेकपामा प्रवेश

  • कार्तिक १, २०७७
  • १०,९०९ पटक पढिएको
  • छाल खबर
alt

पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा संघीय संसद विशाल भट्टराई र खोटाङ जिल्ला सचिव रामप्रसाद दंगाल ।

छाल खवर
खोटाङ,१ कार्तिक  खोटाङ जिल्लाको बतासेमा कांग्रेस पार्टी परित्याग गरी संयौं व्यक्ति नेकपामा प्रवेश गरेकाछन् ।

नेकपाले आयोजना गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रम अन्र्तगत बतासेमा ७१ र अन्य वडाबाट ८० गरि जम्मा १५१ जना नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा बतासेबाट रमेश राई,सुबाश प्रधान,प्रमिला थापा,रत्न ब. राई,दिपक भुजेल,मनोज भुजेल,गोपाल भण्डारी,शम्भु श्रेष्ठ रहेकाछन् ।

त्यसैगरी प्रेम प्रकाश राई,धन प्रसाद राई ,गबिन्द्र राई,किरण राई, कुमार राई,नबराज राई,अबिरल राई,धनकुमारी राई,रुपेश राई, रामजनम राई,राममोहन कार्की,दिपक कार्की,कुमार राई,रन्जु राई,रुपेश कार्की,नवीन कार्की,थाम ब राई,बलबीर तामाङ,अमृत राई,कबिरधन राई,रमेश खड्का,लक्षुमन खड्का छन् ।

त्यस्तै प्रमिला थापा,उत्तम कार्की,रत्न ब राई,बिस्णु ब राई, दिप ब कार्की,सचिन तामाङ,अर्जुन बिष्ट,नइन्द्र थापा,डहल ब राई, सरस्वती नेपाली,देवराज खत्री,गणेश ब. बि.क,पुण्य बहादुर बि.क,प्रेम ब. बि.क., तारानाथ बि.क,गजेन्द्र बि.क,हरी ब. बि.क., तारा बि.क.भरत बि.क.,लोक ब. बि.क.,पार्बती बि.क.,मनोज बि.क., गिता बि.क.,सुबाश बि.क.,मनकुमार बि.क., चित्र ब बि.क.,कर्ण ब बि.क., धनकुमारी बि.क.,मिना बि.क., सुक्रमाया बि.क., धनकुमारी बि.क.,कुमारी बि.क. छन् ।

त्यसैगरी कुललक्ष्मी बि.क.,शान्ता बि.क.,समुना बि.क,राम ब बि.क., टेक ब बि.क.,कुमार बि.क,मन्जिता बि.क., प्रमिला बि.क. ,कुमार तामाङ रहेकाछन् ।

यता छितापोखरीबाट प्रवेश गर्नेहरुमा पवन खड्का,चिजन खड्का,सम्शेर ब. भुजेल,नैन कुमारी खड्का,कुमारी भुजेल, चण्डिका भुजेल,नइन्द्र बि.क., खगेन्द्र तामाङ,अमृत तामाङ, नरेश तामाङ, स्वस्तिका तामाङ,छन्

यता अन्य प्रवेश गर्नेहरुमा इश्वर कट्वाल,भुपेन्द्र थलारी, अर्जुन बस्नेत,नबराज बिस्ट, खगेन्द्र बिस्ट,नवराज गुरागाई,सन्देश गुरागाई,सन्जय खत्री,राजन श्रेष्ठ,नारान श्रेष्ठ,गणेश श्रेष्ठ, दिपेन्द्र राई,लिलानाथ घिमिरे,डालिमाया घिमिरे,ठगेन्द्र घिमिरे,कमला घिमिरे,सरस्वती घिमिरे, सकुन्तला घिमिरे, युवराज घिमिरे,लक्ष्मी घिमिरे,संग्राम मगर,सिर्जना मगर,ज्ञानदिप परीयार, अम्बिका परीयार, मृगेन्द्र मगरछन् ।

त्यसैगरी ताराचन्द्र मगर,खगेन्द्र मगर,मन्जिल मगर, टिकाराम मगर, दिल कु राई, मृगेन्द्र मगर,मनशेर मगर,जफत सिं राई ,प्रताप लामा,सरला राई,सुमन लामा,भोगेन्द्र राई, राम कु राई, अनिल तामाङ, मनकुमार तामाङ, प्रकाश तामाङ, राम ब थापा, अम्बर ब थापा, नहेन्द्र बि.क., रमेश कार्कि,बिमला कार्की, बिर्ख तामाङ, सर्मिला योन्जन छन् ।

बाबुराम थापा, कुल प्र तामाङ, तिर्थमान राई, केशव राई, सबिन राई, प्रजिन राई, सुदेश राई,पदम कुमारी राई, सजना राई,एकता राई, बाल कुमारी राई, बेदकुमारी मगर, सर्मिला राई, बालाजित राई, लोक ब भुजेल,राजन भुजेल, अम्बर ब भुजेल, तुल ब भुजेल,खगेन्द्र तामाङ, अशोक राई, राम ब राई छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज संघीय सांसद विशाल भट्टराई, केन्द्रीय सदस्य तथा प्रदेश संसद रामकुमार राई (पासाड.) , खोटाङ जिल्ला कमिटी सचिव रामप्रसाद दंगाल,नेकपा जिल्ला सचिवालय चर्च बहादुर विश्वकर्मा लगायतले स्वागत गरेका थिए ।

खोटाङमा पार्टी परित्याग गर्ने र प्रवेश गर्नेक्रम तिव्र वनेको छ । पार्टी यता र उता जाने क्रम जारी रहेको छ । पार्टी संगठन विस्तार गर्नेक्रम नेकपाले तिव्र वनाउदै लगेको छ ।

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic