नेकपा तथा पूर्व राप्रपा परित्याग गरी ९२ जना कांग्रेस पार्टीमा प्रवेश

  • कार्तिक २, २०७७
  • ४,७३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ कार्तिक ःधनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको संगठन विस्तार तिव्र गतिमा हुन थालेको छ ।

सोहीक्रममा नेपाली कांग्रेस सांगुरीगढी वडा नं ८ वडा कार्य समितिले शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा राजकुमार राई, पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना नेका पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश क सभापति जितेन्द्र राईे जानकारी दिएकाछन् ।

कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि कमोठ फागोले नेपाली कांग्रेसको नेतृत्वमामा मात्र देशमा बिकासको लहर आउने बताउनु भयो साथै हलको सरकारले जनतलाई अश्वासन बहेक अरु केहिदिन नसकेको समेत बताएका थिए ।

उक्त कार्यक्रममा जिल्ला कोषाध्यक्ष दिनेश राई, , आमन्त्रित जिल्ला सदस्य प्रिति राई, नेपाली कांग्रेस सांगुरीगढी सभापति एवं वडा नं ६ अध्यक्ष यमप्रकास मगर, नेविसंघ जिल्ला अध्यक्ष बालानन्द दाहाल, तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङले लगायतले शुभकामना तथा नव प्रबेशीहरुलाई स्वागत गरेका थिए ।

सागुरीगढी वडा न ८ नेपाली कांग्रेस पार्टी सभापति प्रकाश राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।यस अघि पनि केही वडाहरुमा विभिन्न पार्टी परित्याग गरी नेकामा प्रवेश गरेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic