भेडेटार नजिकै दुर्घटना दुईजना घाइते

  • कार्तिक १०, २०७७
  • ७५३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,१० कार्तिक ः धनकुटाको भेडेटार नजिकै आज विहान सवारी दुर्घटना भएको छ ।
दुर्घटनामा दुईजना घाइते भएको भेडेटार प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार हिलेदेखि धरानतर्फ आउदै गरेको को १ ख २८२८ नम्बरको फोर्स गाडि र धरानबाट जादै गरेको को १ ज ३४५६ को बुलेरो ठोकिदा दुर्घटना भएको हो ।

घटनामा फोर्सका चालक बिकाश तामाङ र गाडिमा सवार ७ महिनाको बच्चा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था गम्भिर रहेको भेडेटार ईलाका प्रहरि कार्यलयका हवल्दार बिनोद यादवले जानकारी दिए ।

धरान स्थित विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic