ईन्चार्ज वेघा कोभिड१९ मुक्त

  • कार्तिक १३, २०७७
  • ४,९७१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिक ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य तथा धरान ईन्चार्ज अईन्द्र विक्रम वेघा र उहाँका श्रीमती सविना खनाल वेघा कोरोना मुक्त भएकाछन् ।

विहिवारबाट वेघा दम्पती कोरोना १९ वाट मुक्त भएको इन्चार्ज वेघाले जानकारी दिएकाछन् ।

विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको दोस्रोपटकको पिसिआर परिक्षण दुवै जनाको नेगेटिभ आएको थयो ।

खानपिनको सहि व्यवस्थापन , साथिभाईहरुको हौसला , डाक्टरहरुको निर्देशन अनुसारको स्वास्थ्य सम्वन्धि दैनिकी अनि सुझाव र सल्लाह साथै आफ्नो आत्मवलका कारण (कोभिड१९) परास्त गर्न सफल भएको उनको भनाई रहेको छ ।

कोभिड १९ लाई हेलच्याक्र्याई गर्नु नहुने वताउदै आतंकित वन्न पनि नहुने उनको सुझाव रहेको छ ।

उच्च मनोवलका साथ लडेर परास्त गर्ने हिम्मत सवैमा हुनुपर्नेमा उनको भनाई रहेको छ ।

हिजो जसरी नै आगामी दिनमा पनि समाजसेवा र राजनीतिक गतिविधिमा निरन्तर रहने उनले प्रतिवद्धता व्यक्त गरेकाछन् ।

वेघा असोज २७ गते देखि होम आईसोलेसनमा रहेका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic