कांग्रेस नेता मीन विश्वकर्मालाई आईसियुबाट भ्याण्टिलेटरमा सारियो

  • कार्तिक १५, २०७७
  • २,१७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ कार्तिक ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रभावशाली नेता तथा पूर्व वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

एकहप्ता देखि ग्राण्डी अस्पताल काठमाडौंमा आइसियुमा रहेर उपचार गर्दै आएका विश्वकर्मालाई शनिवार भेन्टिलेटरमा सारीएको हो ।

कोरोना संक्रमण संगसँगै निमोनिया समेत भएका उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।

उनका सहयोगी आकाश उप्रेतीका अनुसार आइसियुको उपचारबाट पनि उनको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार शुरु गरिएको हो ।

‘भेन्टिलेटरमा पाँच दिनको उपचारको कोर्स पुरा गर्दा निमोनिया निको पार्न सकिने डाक्टरहरुले वताएको उप्रेतीको भनाई रहेको छ ।

नेपाली कांग्रेस निकटको दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेका ५३ वर्षीय विश्वकर्मालाई निमोनिया ठिक नमएपछि भेन्टिलेटरमा सारीएको हो ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic