धरानमा ५१ जना कोरोना संक्रमित थपिए

  • कार्तिक २१, २०७७
  • २,३०९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० कार्तिक ः धरानमा विहिवास साँझमा धरान उपमहानगरपालिका सहित ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार एक जना पुरुष र एक जना महिला कर्मचारी रहेकाछन् ।

मेहताले एन्फा क्वारेन्टिनस्थलमा स्वाब लिइएका ३८ जना मध्ये १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकाछन् ।

अन्यमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरिएकाहरुको रिपोर्ट पोजटिभ आएको हो ।

धरानमा विहिवारसम्म संक्रमितहरुको संख्या ३ हजार ३४ पुगेको मेहताले जानकारी दिए ।पहिलाको तुलानामा धरानमा संक्रमितको संख्या कम हुदै गएको तथ्याङ्कले देखाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic