प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

  • कार्तिक २१, २०७७
  • २,५४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः दुई अध्यक्षवीचको आन्तरीक विवादका वावजुद पनि नेकपाको सचिवालयको वैठक आज वस्ने भएको छ ।

दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तिब्र भइरहेका बेला पार्टीको सचिवालय बैठक आज शुक्रबार ३ बजे बस्ने भएको हो ।

स्रोतका अनुसार तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको वुझिएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक रुपमा बैठक बोलाएको जानकारी दिएकाछन् ।

‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिएकाछन् ।

वैठकले आन्तरीक विवादलाई समाधान गर्ने वताईको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic