धरान ९ की कोरोना संक्रमित ६७ बर्षीया वृद्धाको मृत्यु

  • कार्तिक २२, २०७७
  • २,३०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ कार्तिक ःधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण धरान–९ की एक महिलाको मृत्यु भएको छ ।

उपचारको क्रममा धरान ९ की ६७ बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार शुक्रवार साँझ ६ बजे कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको थियो ।

प्रतिष्ठानका अनुसार मृतकलाई कार्तिक १८ गते कोरोना संक्रमणको आशंकामा कोभिड अस्पतालमा भर्ना गरिएको थियो भने १९ गते संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना बाहेक मधुमेह, मानसिक रोगलगायतको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic