तरुण दलको अध्यक्षमा रोहित राई

  • कार्तिक २३, २०७७
  • ५,७८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ कार्तिक ःनेपाल तरुण दल सागुरीगढी गाउपालिका वडा नं १० को अध्यक्षमा रोहित चयन भएकाछन् ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस सविन राई, डम्वर बहादुर अधिकारी,निरण राई,जमान सिंह राई रहेकाछन् ।

त्यसैगरी अन्य सदस्यहरुमा गंगा राई,बलराम राई,प्रिति राई, रामकुमार राई,प्रेम बहादुर राई,गगन राई,शैलेश राई,खड्ग बहादुर राई,अर्जुन राई,केदार राईछन् ।

tarun 3

त्यस्तै योगेन राई,रमन राई, राजन राई,जित बहादुर राई नगेन्द्र राई,अजित राई,सुशन राई,विवश राई,सुरेन्द्र राई,इन्द्रबहादुर राई,हस्तबहादुर राई, सुविल राई,लिलाबहादुर राई विरबहादुर राई र शैलेश राई छन् ।

tarun dal 1

नेपाल महिला संघमा शान्ति राई
 नेपाल महिला संघ सागुरीगढी गाउपालिका वडा नं. १० को अध्यक्षमा शान्ति चयन भएकीछिन् ।

त्यसैगरी समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस चमेली रिजाल,मुना राई,पवि राई र सुस्मिता राई चयन भएकाछन् ।

mahila sangh

त्यसैगरी सदस्यहरुमा पुनम राई,अनु राई,संगिता राई,प्रितिमाया राई,सम्झना राई र लासमाया राई रहेकाछन् ।
१० नं वडा पार्टी सभापति अमल राईको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश माननीय लिला सुब्बा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा जिल्ला कोषध्यक्ष दिनेश राई, जिल्ला सचिव सीता प्रधान,महधिवेशन प्रतिनिधी कमोट फागो,जिल्ला सदस्यहरु नेपाल धन राई,हर्कराज राई,प्रितिमान राई, प्रदेश क्षेत्रीय कार्यसमिति (क) सभापति जितेन्द्र राई, प्रदेश क्षेत्रीय सचिव (क)खडग लिम्बू ,प्रदेश क्षेत्रीय कार्यसमिति (क) कोषाध्यक्ष निरुपा राई रहेका थिए ।

प्रदेश कार्यसमिति (क) सदस्य नगेन्द्र राई,५ नं वडा सभापति,ओमप्रकाश लिम्वु,९ नं वडा पार्टी सभापति भुपाल राई ,९ नं वडा पार्टी सभापति भुपाल राई, तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाड.अतिथि रहेका थिए ।

कार्यक्रममा हरीभक्त राईले स्वागत मन्तव्य गरेका थिए भने रोहीत राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic