विभिन्न पार्टीबाट सागुरीगढीमा ६१ जना नेपाली कांग्रेसमा प्रवेश

  • मंसिर ३, २०७७
  • ५,८१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ मंसिर ः नेपाली कांग्रेसले धनकुटाको सागुरीगढी गाउँपालिका आफ्नो संगठन विस्तारलाई तिव्रता दिदै आएको छ ।

सोही क्रममा नेपाली कांग्रेस सागुरीगढी वडा नं २ ले पार्टी प्रवेश तथा तरुण दल गठन वुधवार सम्पन्न गरेको छ ।
वुधवारको भेलाले पूर्णदेव इड्नामको अध्यक्षमा तरुणदल २ नं वडा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषध्यक्षमा क्रमस राजेन्द्र लिम्वु,सुवास नयोड.,सुजन वि.क.र श्रीजन इवालिम्वु रहेकाछन् ।

55

त्यसैगरी सदस्यहरुमा किसान लिम्वु,ललित लिम्वु,कुसुम राई,रोशन राई,यक्ष नयोड.,कुलबहादुर लिम्वु,सन्तोष राई,रिजर्ड तुम्वापो,खगेन्द्र लिम्वु,दिलिप लिम्वु,सुजन लिम्वु,अनिश लिम्वु,रामकुमार लिम्वु,लोकेन्द्र लिम्वु,वुद्धराज लिम्वु,रोशन लिम्वु,गजिन लिम्व,बसन्त राई,प्रविन इमेहाड.,विवश तुम्वापो,निरबहादुर वि.क.,जलन तुम्वापो,विश्वास खेवा लिम्वु,आयुष लिम्वु,मेघदन लिम्वु,सुकेन्द्र लिम्वु,सुरेन लिम्वु,रोजन लिम्वु रहेकाछन् ।

त्यसैगरी सुरेन लिम्वु, सुवाश तामाड.,प्रविन तामाड.,अमित तामाड.सजन तामाड.,सन्तोष तामाड.,त्रिदेव इवाहाड.,साजन सनयोक,राजेश लिम्वु,चन्द्रमान लिम्वु,यज्ञबहादुर लिम्वु,प्रकाश इवाहाड.,प्रेम वि.क.,सुशिल लिम्वु,सिर्जन लिम्व,सुरेन लिम्वु,अनुस लिम्वु,सुमन लिम्वु,गौतम लिम्वु,डिकेन्द्र लिम्वु,गणेश लिम्वु,राजबहादुर लिम्वु,पदम लिम्वु,सुरेन लिम्वु,गोपाल लिम्वु,बलबहादुर लिम्वु,चुचेन्द्र लिम्वु,सुनिल लिम्वु,मुस्कान लिम्वु,शैलेश नयोड.छन् ।

त्यसैगरी सोही कार्यक्रममा नेपाल महिला संघको २ नं वडा समिति पनि गठन भएको छ ।

संघको अध्यक्षमा खगेन्द्रमति चेम्जोड.सर्वसम्मत चयन भएकिछिन् । समितिको उपाध्यक्ष सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस जानकी लिम्वु , सुरक्षा लिम्वु, सुस्मिता फुलेछुवा(लिम्वु),चयन भएकाछन् । 

2 1

त्यसैगरी सदस्यहरुमा ममता चेम्जोड.,सपना लिम्वु,चन्द्र थेगिम,हिन्दु लिम्वु,माधवि वि.क.,अन्जना लिम्वु,सन्च लिम्वु ,जानकी लिम्वु,भर्निया इवाहाड.,सावित्रा चेम्जोड.,पार्वती लिम्वु,अस्मिता राई (लिम्वु),आइतमाया लिम्वु,श्रृजना इवाहाड. रहेकाछन। ।

यता सोही कार्यक्रममा विभिन्न पार्टी परित्यागगरी ६१ जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेकाछन् ।

नेपाली कांग्रेस वडा नं २ ले बुधवार आयोजना गरेको पार्टी प्रवेश तथा तरुण दल गठन कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा तेजबहादुर आड.वोहाड.,पुष्कर इवाहाड.त्रिवेद इवाहाड.यजबहादुर आड.वोहाड.,चन्द्रमान आड.वोहाड.,राजेश आड.वोहाड.,अग्नी तुम्वापो,हस्त बहादुर लिम्वु,साजन लिम्वु,जितबहादुर तुम्वापो,सुशिल लिम्वु, सिर्जन लिम्वु,सुरेन लिम्वु,अनुश लिम्वु,सुमन लिम्वु,गौतम लिम्वु,टेकेन्द्र लिम्वु,गणेश लिम्वु,कमला लिम्वु,तिर्थ लिम्वु,मैतमाया लिम्वु,पदम लिम्वु,पुनम लिम्वु,सुशन लिम्वु,गोपाल लिम्वु,बलबहादुर लिम्वु,राजबहादुर लिम्वु,सुवास तामाड.,प्रविन तामाड. अमित तामाड.साजन तामाड.छन् ।

त्यसैगरी सन्तोष तामाड.,किसान लिम्वु,ललित लिम्वु,यक्ष लिम्वु,रिजर्ट लिम्वु,सन्तोष राई,अनिश लिम्वु,सुजन लिम्वु, लोकेन्द्र लिम्वु,खगेन्द्र लिम्वु,दिलिप लिम्वु,आयुष लिम्वु,सुजन वि.क.,मेघदल लिम्वु,सुकेन्द्र लिम्वु,निरबहादुर वि.क.,कुलबहादुर लिम्वु,सन्तोष तुम्वापो,सुशन वि.क.,समि लिम्वु,सुस्मिता लिम्वु,दिया लिम्वु,सुरोज तामाड.,शुक्र तामाड.दिपेन तामाड.,डिकेन तामाड.,लक्ष्मी तामाड.जीवन मगर र राम तामाड. रहेकाछन्र् ।

वडा नं २ का सभापति योगेन्द्र लिम्वुको सभापतित्वमा भएको सो कार्यक्रममा नेका धनकुटाका सभापति अग्नीप्रसाद पौडेल,पूर्वमाननीय विश्वदिप लिड.देन,प्रदेश संसद,लिला सुव्वा,नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य कमोट फागो,नेका धनकुटाका सचिव विजय सन्तोषी राई,नेका धनकुटा जिल्ला कोषाध्यक्ष दिनेश राई ,नेपालमहिला संघ पूर्व केन्द्रीय सदस्य टिकादेवी भण्डारी,नेवि संघ पूर्व केन्द्रीय सदस्य ममता राई,प्रदेश क सभापति जितेन्द्र रुम्दाली राई अतिथि रहेका थिए ।

त्यसैगरी अन्य अतिथिहरुमा जिल्ला ससचिव सितन प्रधान,तरुणदल जिल्ला उपाध्यक्ष धिरज तामाङ, सागुरीगढी पार्टी सभापति यम प्रकास मगर , जिल्ला सदस्यहरु हर्क चेम्जोङ, मोहन राई, विष्णु पौडल,नेपाल धन राई, क्षेत्रीय कोषाध्यक्ष निरुपा राई, सदस्य नगेन्द्र राई, शुक्र लिम्बू, अतिथि रहेका थिए ।

अन्य अतिथिहरु , वडा न १ सभापति भुपेन राई,वडा न ३ सभापति कृष्ण लिम्बू,वडा न ४ सभापति राजेन्द्र इवा , वडा न ५ सभापति ओम प्रकाश लिम्बू , ९ सभापति भुपाल राई रहेका थिए ।

2 4 3

 

भारत र पाकिस्तानबीच आज वार्ता

छाल खवर धरान,२८ र्वैशाखः भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बज ...

हिविस्कस वोडिङ स्कुलद्धारा साकेला नाच वारेमा जानका

छाल खवर धरान,२७ वैशाखः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले विद्यार ...

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर 

डा. अमृत भण्डारी आयुर्वेदिक चिकित्सक स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात् ...

बाथरुममा लडेर प्रचण्ड घाइते

छाल खवर काठमाडौं,२४ वैशाखः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प ...

निवन्ध प्रतियोगितामा श्रृष्टी र सुस्मिता प्रथम

छाल खवर धरान,२२ वैशाखः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरे ...

सुनाखरी इन्टरस्कुल बास्केटबलको उपाधि होलील्याण्ड

छाल खवर धरान,२१ वैशाखः सुनाखरी एकेडेमी धरानले आयोजना गरेको सुनाखरी डिटाउन ३ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic