खोटाङमा नेका र समाजवादी परित्याग गरी नेकपा प्रवेश

  • मंसिर १३, २०७७
  • ३,६९५ पटक पढिएको
  • छाल खबर
alt

धरान,१३ मंसिर ःनेपाल कम्युनिस्ट पार्टी ( नेकपा) खोटाङमा पार्टी परित्याग र प्रवेशले चुनाव आउन लागेको झल्को दिने गरेको छ ।

पार्टी प्रवेशलाई केही समय विश्राम लिएको नेकपाले पुर्न पार्टी प्रवेश अभियानलाई निरन्तरता दिन थालेको छ ।
नेकपाले पाथेकाबाट नेपाली काग्रेस र संघिय समाजबादीबाट आफ्नो पार्टीमा प्रवेश गराएको छ ।

ncp - 2

परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गर्नेमा पर्शुराम गिरि,मणीराम गिरि, गंगा गिरि,हरिकाजी गुरुङ, मिलन बानियाँ, बिशाल राई , सन्दीप गिरि, मणि गिरि, टुकराज राई, सौमणि राई, मन केशर राई,अभिषेक बानियाँ,गौरव गिरि,शुशिला गिरि,भबिना गुरुङ, सन्देश राई, टीकाराम राई,टीकाराम पुरी लगायत रहेकाछन् ।

नव प्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज संघीय संसद विसाल भट्टराई,प्रदेश समिति सदस्य तथा जिल्ला सचिव रामप्रसाद दंगाल लगायत स्थानीय नेताहरुले स्वागत गरेका थिए ।

नव प्रवेशीहरुलाई उहाहरुको आवस्यकता अनुसारले पार्टीले जिम्मेवारी दिएर जाने पार्टी सचिव रामप्रसाद दंगालले जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic