भेडेटारमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • मंसिर १७, २०७७
  • ३,४९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ मंसिर ः भेडेटार व्याडमिन्टन क्लबको आयोजनामा प्रथम साँगुरीगढी गाँउपालिका स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा डाडाबजार क्लबले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हात पारेको छ । सो क्लवबाट मनि देवान र सुशान राईले प्रतिस्पर्धा गरेका थिए ।उनीहरुले नगद १५ हजार नगद ट्रफि मेडल हात पार्न सफल भए।

badminton  first

त्यसैगरी प्रतियोगितामा भेडेटार क्लबले दोस्रो स्थान जित्न सफल भएको छ । प्रतियोगितामा जितेन्द्र राई र यमप्रकाश मगरको जोडीले दोस्रो पुरस्कार हात पा¥यो । दोस्रो हुनेले ७ हजार नगद, ट्रफि मेडल पुरस्कार प्राप्त गरेको थियो ।

त्यस्तै प्रतियोगितामा बुढीमोरङ क्लबले तेस्रो स्थानमा हात पारेको थियो । वुढीमोरङका तर्फकाट दिलिप लिम्वु र सन्तोष लिम्वुले तेस्रो स्थान हात पारेका थिए ।

त्यसैगरी तेस्रो हुने अर्को क्लवमा भेडेटार व्याडमिन्टन क्लबका गणेश लावति र दिपेन सुहाङ रहेकाछन् । प्रतियोगितामा जम्मा २६ टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

खेल माध्यमबाट युवाहरुको एकता अनुशासन र समाज परिवर्तनमा सदैव सकारात्मक सोचको बिकास होस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको कार्यक्रम संयोजक दिपेन सुहाङले जानकारी दिए ।

विजयी खेलाडीहरुलाई ६ नं वडाका वडाध्यक्ष यपप्रकाश मगरले नगद ट्रफि मेडल प्रदान गरेका थिए ।

badmin=3 badminton = 2 lila g lll ppppppp

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic