चलचित्रकर्मी महासंघ प्रदेश नं १ द्धारा सुरेश गन्धर्वलाई सहयोग

  • मंसिर १७, २०७७
  • २,१८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
लोक गायक सुरेश गन्धर्वलाई उपचार सहयोगका लागि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले आर्थिक सहयोग गरेको छ ।

प्रदेश नं १ ले गन्धर्वका लागि संकलित सहयोग वक्समा जम्मा भएको रकम १३हजार , समाजसेवी मिना सिंगक मार्फत दिप्लक सुब्बाबाट २० हजार , किशोर पन्धाक र सीता तुम्बापोबाट २०हजार, संतोष लिम्बू तिल्लिङबाट ५,हजार ५ सय गरि ५८ हजार ५ सय रुपैया बिपि स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका सुरेश गन्धर्व लाई प्रदान गरिएको महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

महासंघका अध्यक्ष अरुण प्रधानले हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरु कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हामिले यस्ता आश्रममा गएर त्याहा रहेका व्यक्तिहरुको बारेमा बुझ्नु जरुरी रहेको बताए ।

हामिले त्यो जीवन बारे बुझाउनको लागिनै आज यस स्थानमा कार्यक्रम गरेका हौ । आगामी दिनमा बर्थडे , एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउदै यस्ता पिडितहरुको सेवा गर्नको लागि सम्पुर्ण चलचित्रकर्मी हरुलाई आग्रह समेत गरेका थिए ।

अध्यक्ष प्रधानले आगामी २०७८ बैशाखमा महासंघले आयोजना गर्न लागेको प्रदेश १ स्तरिय चलचित्र महोत्सवको बारेमा पनि जानकारी गराएका थिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic