धरान १३ मा चोरी भएको ब्याग खोज्दा अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली भेटियो

  • मंसिर १९, २०७७
  • ५२४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१९ मंसिर ः धरान १३ स्थित खानेपानी संस्थान नजिकै मदन आश्रित मार्गको ड्रेनमुनि अटोमेटिक पेस्तोल र ५ राउण्ड गोली फेला परेको छ ।

ड्रेनमुनि शंकास्पद झोला देखिएपछि स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालयको टोली पुगेपछि शंकास्पद पोको निकालेर हेर्दा सो सामाग्री फेला परेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको र कागजलाई कपडाले बेरिएको थियो ।

मेड इन यु.एस.ए. लेखिए पनि पेस्तोल भारतमा बनिने गरेको डिएसपी बस्नेतले बताए ।गोली पेस्तोल लोड नभएको अवस्थामा फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।उनले सो विषयमा अनुसन्धान भईरहेको समेत जानकारी दिए ।

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic