सागुरीगढीमा नेकाको संगठन विस्तारको क्रम तिब्र

  • मंसिर २६, २०७७
  • ६,४३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ मंसिर ः धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसले आफ्नो संगठन विस्तारलाई तिब्रता दिएको छ ।कांग्रेसले वडाहरुमा संगठन विस्तारलाई तिव्र बनाउने क्रममा विहिवार वडा नं. ८मा सम्पन्न गरेको छ ।

कांग्रेसले महिला संघ तथा तरुण दलको संगठन विस्तार गर्नुका साथै पार्टी प्रवेश समेत गराएको छ ।साँगुरीगढी ८मा नेपाल तरुण दलको गठन तथा विस्तार अविलास राईको अध्यक्षतामा गरेको छ ।

दलको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमस राजकुमार राई,होमकुमार राई र कृष्णा राई रहेकाछन् ।

सदस्यहरुमा मनध्वज राई,कृष्णा राई,तेजकुमार राई,रामकुमार राई,भरत राई,बालचन्द्र राई,जयभा राई,मनकुमार राई,अमल राई,जितेन राई,विष्ण राई,सन्तोष राई,प्रकाश राई,ढल्के राई,विवेक राई,विसाल राई,चरण राई,हरेन राई,दिलकुमार राई,पेलाल राई रहेकाछन् ।

3 copy

त्यसैगरी अन्य सदस्यहरुमा रोहित राई,दिनेश राई,साजन राई,सुमन राई,किशोर राई,उत्तम राई, भगत राई,भुपेन राई,रुपेश राई,सुवास राई,कपिल राई,सुवास राई,समिर राई,झगेन्द्र राई,पूर्णदास राई,मित्र राई,उमेश राई,मनकुमार राई,रिवाज राई,शिवकुमार राई,राजन राई,रामकुमार राई,संजय राई,मनोज राई,रामकृष्ण राई,चन्द्रबहादुर राई,नरेन्द्र राई ,सञ्जय राई,मिलन राई,नारायणप्रसाद राई,गोपाल कुमार राई,सन्तबहादुर राई, सागर राई छन् ।

त्यस्तै अन्य सदस्यहरुमा केशरमान राई,जसमान राई,देवान राई,युवाराज राई,रमेश राई,यमलाल राई,कालुमान राई,दिपसिंह राई,ज्ञान बहादुर राई,बोमबहादुर राई,राजकुमार राई, जयकुमार राई,राजन राई,झगडे राई,प्रेमकुमार राई ,राजकुमार राई,चन्द्र राई,अमृत दर्नाल,मिलन मुदेन,टंकराज राई,रोशन राई,निरन मुदेल,रविन राई,निश्चल राई,गणेश राई,गणेश राई र प्रेम कुमार राई छन् ।

महिला संघमा तिर्थमाया

साँगुरीगढी–८ मा तीर्थमाया राईको अध्यक्षतामा नेपाल महिला संघ गठन भएको छ ।संघको उपाध्यक्ष,सचिव र कोषाध्यक्षमा क्रमसः रमा राई,फुलमाया राई र सुमिना राई रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा इवति राई,फुलश्वरी राई,पुष्पा राई,जेनिशा राई,कमला राई,मनकुमारी राई,सीमा राई,नीसा राई,दिलकुमारी राई,माछवीखरी राई,तुलामाया राई रहेकाछन् ।

नेकामा प्रवेश

सागुरीगढी–८मा पूर्वप्रधानपञ्च लगायत नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् ।प्रवेश गनेहरुमा पूर्वप्रधानपञ्च चक्रबहादुर राई,राप्रपाबाट हरेन्द्र राई,आसबहादुर राई तथा नेकपाबाट चन्द्र चाम्लिङ,टंक राई,मिलन भुदेल,अमृत दर्नाल,समरे मुदेल रहेकाछन् ।

4 1

सो वडा नं ८ का वुथ अध्यक्ष प्रकाश राईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका बरिष्ठ नेता कमोट कुमार फागो,क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राई, जिल्ला सदस्य प्रितिमान राई,जिल्ला सदस्य नेपालधन राई,बुद्धिजिवि योगेन्द्र बहादुर दर्नाल,नेपाल तरुण दल साँगुरीगढी गा.पा. सचिव राजकुमार राई अतिथि रहेका थिए ।

2 1

 

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic