सागुरीगढीमा कांग्रेस प्रवेश गर्नेहरुको लहर पूर्व गाविस उपाध्यक्ष सहित सयको सख्यामा कांग्रेसमा प्रवेश

  • पुस ६, २०७७
  • २,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुष ः धनकुटाको सागुरीगढीमा यतिवेला नेपाली कांग्रेस चुनाव नै आउन लागेको जति कै माहोला श्रृजना भएको छ । पार्टी प्रवेशमा निरन्तरता दिदै आएको नेपाली कांग्रेस साँगुरीगढीले शनिवार महाभारतमा सयौ यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गराएको छ ।

धनकुटाको महाभारतमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष सहित करिव १ सयको संख्यामा युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

final = 1 2

नव प्रवेशीहरुलाई सह–महमन्त्री सुनिल वहादुर थापा,,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सनतोषी राई लगायतका नेताहरुले टिका अविर माला लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले नेपाली कांग्रेसले मात्र मुलुकलाई समृद्धी बनाउन सक्ने वताउदै सवैलाई नेपाली कांग्रेसमा प्रवेश गर्न अपिल बताएका थिए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,यूवा नेताहरु कमोट फागु,हर्ममान चेम्जोग,टिकादेवी भण्डारी,नेपालधन राई,महोन वान्तवा,जितेन्द्र राई,प्रकाश राई,यम प्रकाश मगर लगायतले मुलकमा अहिले ठूलो समस्या भैरहेकोले यसलाई समाधान गर्न कांग्रेसले मात्र सक्ने वताउदै अव कांग्रेसको विकल्प नरहेको बताएका थिए ।

final = 3 1

नेपाली कांग्रेस सागुरीगढी गाउपालिका वडा नं। ७ का सभापति विष्णु राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली तरुण दल वडा नं ८ का सभापति अविलास राईले गर्नु भएको र कार्यक्रमको संचालन वडा नं। ७ का सचिव देवेन्द्र राईले गर्नु भएको थियो भने नव प्रवेशीहरुको तर्फबाट लाखध्वज राई र गजेन्द्र राईले मन्तव्य व्यक्त बताएका थिए । ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपा परित्याग गरी पूर्व महभारत गाविस उपाध्यक्ष लाखध्वज राई,राप्रपाका यूवा नेताहरु गजेन्द्रराई,देवेन्द्र राई,विजय राई,फर्समान राई,विक्रम राई,टिकाराज राई,थमन राई,पर्शुराम राई,राजु राई,भरत राई,कृष्ण कुमार रार्य,पुरुण रार्य,धन कुमार राई,मंगल राई राम कुमार राई,कविन राई,सुमन राई,अरुणा राई करुण राई,विर वहादुर राई,सुमन राई,इश्वर राई,दिनेश राई,चण्डिका राई,मिलन राई,मन कुमार राई,मदन लिम्बु,उस्मिता राई,दिव्यराज राई,बाल कुमार राई,मान बहादुर राई,सुवास राई ,पूर्ण वहादुर राई,मदन राई,कल्पना राई ,सर्मिला राई,योगेश राई,विनिता राई लगायत २ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले बताएका थिए ।

सो अवसरमा यूवा गायक राज कुमार राई लागतका कलाकारहरुले गितहरु प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।

अन्य ठाउको तुलनामा साँगुरीगढीमा कांग्रेसको सकृयता निकै वढन थालेको छ । आगामी निर्वाचनमा पार्टीलाई विजयको शिखरमा पु¥याउने लक्ष्यका साथ पार्टी संगठनमा लागिरहेको कार्यकर्ताहरुको दावी रहेको छ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic