२ दर्जन नेताद्वारा ओली समूह अस्वीकार (नामसहित)

  • पुस ९, २०७७
  • १,६४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ पुष ः मनोनयन गरीएको २४ घण्टा वित्न नपाउनदै प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्यहरुले पद अस्वीकार गरेकाछन् ।

उनीहरुले विज्ञप्ति प्रकाशन गरी आफूलाई विना जानकारी समितिका राखीएको भन्दै अस्वीकार गरेका हुन् ।

ओलीले उनीहरुलाई मंगलवार केन्द्रीय सदस्य मनोनयन गरेका थिए । नेपाल कम्युष्टि पार्टी (नेकपा) को केन्द्रिय समितिमा मनोनित गरिएका २२ जनाले केन्द्रीय सदस्य पद अस्विकार गरेका छन्। उनीहरुले आफूलाई थाहै नदिई केन्द्रीय सदस्यमा राखिएको दावी गरेकाछन्।

प्रधानमन्त्री केपि शर्मा ओलीले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ सदस्यीय बनाएका थिए। जसमा हाल ५५६ जना केन्द्रीय कमिटी सदस्य थपेर १ हजार ३ जनाको बनाइएको छ भने बाँकी पछि ११९९ सदस्यीय बनाइने बताइएको थियो। नेकपाको आधिकारिक केन्द्रीय समिति ४४६ जनाको रहेको थियो।

केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु

१.राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग,प्रदेश कमिटी सदस्य
२.भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
३.डम्बरध्वज तुम्बाहाम्फे– ताप्लेजुङ
४. गोपाल बुडाथोकी– झापा
५. जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
६. सुन्दर वि.क. नेकपा बारा जिल्ला सचिव
७.कमलेश झा– नेकपा प्रदेश २ सदस्य
८. बृहस्पति अधिकारी– नवलपरासी
९. जागेश्वरीदेवि चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख
१०. अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य
११. टिकाराम खडका( दाङ, अध्यक्ष)
१२. नेत्र पन्थी( रुपन्देही
१३ नन्द किसोर ढकाल( रुपन्देही)
१४ देबी बस्याल( पाल्पा)
१५. अशोक शाही
१६.कमल श्रेष्ठ( पाल्पा)
१७. यज्ञ वोगटि – (अछाम)
१८. कल्याणी चौधरी – बारा, प्रदेस सदस्य
१९. भैरे कामि (अछाम)
२०.गगन विष्ट – (गुल्मी)
२२. केशव ढुंगाना – प्रदेश कमिटी सदस्य प्रदेश नं २
२३. शेषमणि आचार्य – (तनहुँ )
२४. शेर बहादुर तामाङ (सिन्धुपाल्चोक ) पूर्व कानुन मन्त्री
२५ उषाकला राई प्रदेश संसद खोटाङ

 

 

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

पत्रमार्फत सुझाव दिन मनोज भट्टराईको युवालाई आह्वा

छाल खवर धरान,१६ फागुन ः नेपाली कम्युनिस्ट पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ ...

सुनसरी–१ मा एमालेको इतिहास दोहोरिने नेताहरुको  दाव

छाल खवर धरान,१६ फागुन ःनेकपा एमालेले सुनसरी क्षेत्र नं.१ मा आफ्नो पार्टीले ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic