पाचौं दिनको खेलमा फोकस १६र ब्रदर्श युनाइटेड विजयी

  • माघ ८, २०७७
  • १,७९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ माघ ः धरानमा जारी वडाध्यक्ष रनिङ्ग कप फुटबल प्रतियोगिताको पाचौ दिनको खेलमा मा फोकस १६ क्लव र ब्रदर्श युनाइटेड क्लव विजयी भएकाछन् ।

फाईनलको पहिलो खेलमा फोकस १६ क्लबले धरान १६ भेट्रान क्लवलाई ४ ।१ ले पराजित गरेको छ । सो खेलमा खेलको म्यान अफ दि म्याच फोकस १६ क्लबका मनिस बस्नेत घोषित भएका थिए ।

22

त्यसैगरी दोस्रो खेलमा ब्रदर्स युनाईटेडले क्रन्च फिटनेस लाई ६(० गोल अन्तरले पराजित गरेको छ ।

उक्त खेलको म्यान अफ दि म्याच ब्रदर्स युनाईटेडका बिनोद सुयाल घोषित भएका छन् ।

44

प्रत्येक खेलको म्यान अफ दि म्याच होटल लिङबारी धरान १६ ले सौजन्य गर्दै आएको छ ।

भोलि (शुक्रवार)को सेमिफाईनल खेल जोरसखुवा क्लब बिरूद्ध ब्रदर्स युनाईटेड र फोकस १६ क्लब बिरूद्ध वेब क्याफे एफ सि बीच हुने आयोजकले जनाएको छ ।

खेलाडीहरुलाई सकृय वनाउन र खेललाई निरन्तरता दिने उदेश्यले फोकस १६ क्लवले यस वर्षदेखि वडाध्यक्ष कपको आयोजना गरेको छ ।

45 46 48 77

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic