वडाध्यक्ष कपमा जोरसखुवा र वेभ फाइनलमा भिडदै

  • माघ ९, २०७७
  • ४१४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघ ः धरानमा जारी प्रथम वडाध्यक्ष रनिङ्ग कप फुटबल प्रतियोगिताको फाइनलमा जोरसखुवा क्लव र वेभ क्लव प्रवेश गरेकाछन् ।

पहिलो सेमिफाईनल खेलमा जोरसखुवा क्लबले ब्रदर्स युनाईटेड लाई २(० ले पराजित गरि फाईनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याज जोरसखुवा क्लवका जमिन लिम्बु घोषित भए ।

1 final

त्यसैगरी दोस्रो खेलमा फोकस १६ क्लबलाई हराउदै वेब क्लब विजयी वनेको हो ।

निर्धारित समयमा खेल बराबरि ०(० खेल्दै पेनाल्टिमा ४(५ को जित निकाल्दै वेव फाईनल प्रबेस गरेको हो । खेलको म्यान अफ दि म्याज वेबका गोल किपर रितेस निरौला घोषित भए ।

हरेक खेलको म्यान अफ दि म्याचको लागि होटल लिङबारी धरान १६ ले सौजन्य गर्दै आएको छ ।

2 final

भोलि (शनिवार)को फाईनल खेल दिन को १ः०० बजे जोरसखुवा क्लब बिरूद्ध वेब क्लबबीच हुनेछ ।

प्रथम हुने टिमले नगद १५ हजार ट्फि मेडल पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ७ हजार नगद टफि मेडल पुरस्कार प्राप्त गर्नेछ ।

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic