प्रथम वडाध्यक्ष कपको उपाधी जोरसखुवालाई

  • माघ १०, २०७७
  • ८९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघ ः धरानमा जारी प्रथम वडाध्यक्ष रनिङ्ग कप फुटबल प्रतियोगिताको उपाधी जोरसखुवा क्लवले हात पार्न सफल वनेको छ ।

शनिवार भएको फाइनल खेलमा जोरसखुवाले वेब क्लवलाई १ शुन्य ०ले हराउदै उपाधी हात पार्न सफल वनेको हो ।

खेलको म्यान अफ दि म्याच जोरसखुवा क्लबका किपर ईसान राई घोषित भए । खेलको व्याक्तिगत बिधा तर्फ खेलमा वेब क्लवका रितेश निरौला बेस्ट किपर घोषित भए भने जोरसखुवाका प्रविन भुजेल वेष्ट डिफेन्स भए ।जोरसखुवा कै विजय राई मिडफिल्ड घोषित भए ।जोरसखुवाका जमिन लिम्वुले फरवार्डको उपाधी हात पारे ।

final photo =  first paje

सर्वाधिक गोलकर्तामा जोरसखुवाका सरोज लकान्द्री घोषित भए भने जोर सखुवा कै श्रेन लामा उदियमान खेलाडी घोषित भए ।

प्रतियोगितामा प्रथम कप श्याम कुमार लिम्वुले सहयोग गरेका थिए भने प्रथम पुरस्कारको नगद हरीभक्त राई गरेका थिए ।

त्यसैगरी प्रतियोगिताको दोस्रो कपको जीवन राईले सहयोग गरेका थिए भने दोस्रो नगद भवन याक्खाले गरेका थिए ।
विजेता टिम जोरसखुवा क्लवले नगद १५ हजार सहित टफि मेडल हात पारेको छ भने उपविजेता वेब क्लवले नगद ७ हजार टफि मेडल हात पारेको छ ।

photo 11 murari dai

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि धरान १६ का कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेस कुमार श्रेष्ठले विजेता क्लवलाई ६ हजार नगद र उपविजेता टिम वेबलाई ४ हजार नगद व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।

समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष डिल्लि बहादुर भुजेल ले गरेका थिए ।

photo = 3 photo = 4 photo = 7 photo =9 photo = 10 photo = 5 photo = 12 photo = 8 photo 11 murari dai 1 photo 6 photo =13

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic