जनताले ल्याएको संविधानको रक्षा गर्ने दायित्व नेपाली कांग्रेको हो सहमहामन्त्री थापा

  • माघ २५, २०७७
  • ९,०८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघ ः नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापालेः ‘नेपाली जनताले ल्याएको संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको वताएकाछन् ।

धरानमा आइतवार स्कुल अफ डेमोक्रेसी नेपाल जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।

co13

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमको नेपाली कांग्रेसले टोल टोलसम्म विरोध गरेको बताउदै सडकबाटै संसद पुनेस्थापित गरेरै छाडने दावी समेत गरेकाछन् ।

डेमोक्रेशि नेपाल सुनसरी दोर्ची शेर्पाको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ ।

समितिको उपाध्यक्षमा तेजबहादुर पुरी, सचिवमा लघु सुवेदी, सहसचिवमा सौदगार शाह, कोषाध्यक्षमा निरु गुरुङ चयन भएका थिए ।

2 1

यस्तै, सदस्यहरुमा पारस राई,सविन चौलागाईं, सनम श्रेष्ठ,विकास सोनी, लोकराज बस्नेत, प्रदीप गहतराज, मञ्जु केसी, , रुपेश भट्टराई, संगीता राई, सागर पोखरेल, विवेक घिमिरे, नविन श्रेष्ठ, कुन्दन मण्डल, दिलीप स्वर्णकार, समीर राई, , मेघधन राई,अशोक मेहता चयन भएका छन् ।

डेमोक्रेशी नेपालका प्रदेश नं. १ का अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष एवं नेविसंघका निवर्तमान अध्यक्ष नयनसिंह महर, जिल्ला सचिव सुजेन्द्र तामाङ, मेयर तिलक राई लगायतको उपस्थिति रहेको थियो ।

 

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

शिक्षा, संस्कार र उत्कृष्ट नतिजाको पहिचान हिविस्कस

भोला श्रेष्ठ परीचय हिविस्कस इङलिस वोडीङ स्कुल धरान १५ एक यस्तो शैक्षिक स ...

धरान–१६ मा सिद्धार्थ शिशु सदनको वार्षिक कार्यक्रम

छाल खवर धरान,३ वैशाखः धरान–सिदार्थ शिशु सदन धरान–१६ मा वार्षिक ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic